निर्मलाकाण्डका वास्तविक बलात्कारी को हुन्?

काठमाडौं। बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभएको र घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगर बजार बन्द गरिएको छ। निर्मला पन्तको बालात्कार र हत्या घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको युवकलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको आरोप स्थानीयवासी र अधिकारकर्मीहरूले लगाएका छन्। आन्दोलनरत महिला अधिकारकर्मी, महेन्द्रनगर बजारका व्यापारीलगायत सबैले बिहानैदेखि … Continue reading निर्मलाकाण्डका वास्तविक बलात्कारी को हुन्?